मेरो दिलमा बस्ने मान्छे अन्तै वसांई स–यो ,
एक्लो मेरो जीवन अव भुमरीमा प–यो ।
एक्लो मेरो जीवन अव भुमरीमा प–यो ।
लालीगुरांस, सुनाखरी फूल्ने बनपाखा,
लेकबेशी गाउदैं हिड्थ्यौं मिठो लोकभाका,
भुलिदियो लेक उसले उ त तराई झ–यो ।
एक्लो मेरो जीवन अव भुमरीमा प–यो ।
लेकबेशी गाउदैं हिड्थ्यौं मिठो लोकभाका,
भुलिदियो लेक उसले उ त तराई झ–यो ।
एक्लो मेरो जीवन अव भुमरीमा प–यो ।
तिमीलाई पनि लान्छु भनी लगेकोथ्यो साथमा
लगाईदेर चिनौ औंठी उसले आरुघाटमा,
सल्यान्टारमै छोडी मलाई उ त आंखु त–यो,
एक्लो मेरो जीवन अव भुमरीमा प–यो ।
लगाईदेर चिनौ औंठी उसले आरुघाटमा,
सल्यान्टारमै छोडी मलाई उ त आंखु त–यो,
एक्लो मेरो जीवन अव भुमरीमा प–यो ।
राम्रो...
ReplyDelete